प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Heat Stroke प्रशिक्षण

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके मा कार्यरत प्रहरी कर्मचारी,प्रशिक्षणमा खटिने प्रशिक्षक टोलीलाई मिति २०८०।०२।२३,२४ र २५ गते गर्मी मौसममा हुने Heat Stroke सम्बन्धी  १/१ दिने यस अस्पतालका अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर अमिन कुमार श्रेष्ठले प्रशिक्षण दिनु भएको छ ।

सम्बन्धित समाचार
तालिम समापन कार्यक्रम
२०८०-०४-२६

यस अस्पतालमा मिति २०८०।०४।२६ गतेको ११:३० बजे देखि संचालन भएको सर्पदंश सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा प्रमुख आतिथि जिल्ला प्रशासन कार्यालय नेपालगंज बाँकेका प्र.जि.अ. बिपीन आचार्य, प्रशिक्षक भेरी अस्पताल नेपालगंजका सर्पदंश विज्ञ वरिष्ठ कन्सल्टेण्ट एनेष्थेसियोलोजिष्ट डा.कृष्ण प्रसाद आचार्य, तालुक कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज बाँके) का समादेशक प्र.व.उ.सुशिल सिंह राठौर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्र.उ. सन्तोष सिंह राठौर, नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेत (हाल नेपालगंज बाँके) मा कार्यरत प्र.ना.उ. नवराज पोख्रेल, पत्रकार, Apex Pharmaceutical का प्रतिनिधिहरु समेतको उपस्थिती रहेको उक्त अभिमुखिकरण कार्यक्रम जि.प्र.का.बाँके, बर्दिया, दाङ, ने.प्र.प्र.का. कर्णाली प्रदेश सुर्खेत हाल ने.ग.बाँके, क.प्र.ता.के.सुर्खेत हाल नेपालगंज बाँके, ने.बि.सुरक्षा गण कोहलपुर बाँके, लु.प्र.प्र.गण कोहलपुर बाँके तथा यस अस्पताल समेतबाट ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो एक दिने अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय नेपालगंज बाँकेका प्र.जि.अ.बिपीन आचार्य ज्यूले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गर्नु भएको छ ।