प्रहरी अस्पताल
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके मा कार्यरत प्रहरी कर्मचारी,प्रशिक्षणमा खटिने प्रशिक्षक टोलीलाई मिति २०८०।०२।२३,२४ र २५ गते गर्मी मौसममा हुने Heat Stroke सम्बन्धी १/१ दिने यस अस्पतालका अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर अमिन कुमार श्रेष्ठले प्रशिक्षण दिनु भएको छ ।