RADIOLOGY BRANCH
रेडियोलोजी शाखा
रेडियोलोजी शाखा अन्तर्गत बिरामीको रोगको पहिचान गर्नको लागि गरिने बिभिन्न जाँचहरु पर्दछन् । रेडियोलोजी सेवा अन्तर्गत बिभिन्न किसिमका Imaging सम्बन्धी उपकरणहरुबाट जाँच गरी सेवा प्रदान गर्ने गरिन्छ । रेडियोलोजीबाट प्राप्त रोगको diagnosis बिरामीको उपचारको लागि अति नै आवश्यक मानिन्छ । Medical Imaging आजको दिनमा अति नै विकास भएको छ । Medical Imaging बाट प्राप्त Report को आधारमा नै आजको दिनमा जटिल प्रकारका Operation तथा उपचारहरु संभव भएका छन् ।
यस शाखाबाट बहालवाला प्रहरी कर्मचारीलाई नि:शुल्क तथा प्रहरी परिवार र भू.पु. प्रहरीलाई आंशिक शुल्कमा सेवा प्रदान गर्ने गरिएको छ ।
सेवाहरु ः-
X-ray Digital (CR) सेवा
X-ray Technician
ASI Ek Raj B.K.
ASI Bhim Bahadur Ghartimagar