प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

PATHOLOGY BRANCH
 
प्याथोलोजी शाखा

 
परिचय :
 
लुम्बिनी प्रदेश प्रहरी अस्पतालको स्थापना भए संगै यस प्याथोलोजी शाखा संचालनमा आएको छ । चिकित्सा क्षेत्रमा प्याथोलोजी विभागको अत्यन्त महत्वपुर्ण भुमिका रहेको हुन्छ । प्याथोलोजी दुई वटा ग्रिक शब्द “ प्याथोज” (रोग) र “लोगेज” (ज्ञान) बाट मिलेर बनेको शब्द हो, जसको अर्थ रोग सम्बन्धी ज्ञान लिने विषय हो । प्याथोलोजी चिकित्सा विज्ञानको यस्तो हाँगा हो जहा रगत, पिसाब, कोषिका तथा शरीरको अन्य तरल पदार्थहरुको जाँच गरेर विरामीको रोग पत्ता लगाईन्छ । आधुनिक चिकित्सा पद्धतिका करिब ७० प्रतिशत निर्णयहरु प्याथोलोजीको नतिजामा आधारित हुन्छ । तसर्थ, प्याथोलोजीलाई प्रमाणमा आधारित आधुनिक चिकित्साको मेरुदण्डनै मानिन्छ ।
 
यस अस्पतालको प्याथोलोजी शाखालाई विभिन्न समुहमा वर्गीकरण गरिएको छ , जस अन्तर्गत हेमाटोलोजी( एनिमिया, थालेसेमिया, हेमोफलिया, रगत क्यान्सर आदी । रगतमा हुने रोग सम्बन्धी अध्ययन र परिक्षण ), वायोकेमेष्ट्री ( विभिन्न रोगमा शरिरमा आउने रसायनिक परिवर्तको अध्ययन र परिक्षण ), साईटोप्याथोलोजी (माईक्रोस्कोपको सहायताले रोगले ग्रसित कोशिकाहरु सिधै हेर्न सकिने ज्ञान तथा परिक्षण) र माईक्रोवायोलोजी पर्दछन । यस मध्य साईटोप्याथोलोजी सेवा वि.सं. २०७४ मंसिरबाट सुरु गरिएको हो ।
 
हाल प्रदान गरिने सेवाहरु :
 
•    हेमाटोलोजी समूह
RBC count, RBC indices, ESR, PCV, WBC count, Differential count, Bleeding time, Clotting time, Prothrombin time, Malarial parasites, Platelets, Blood Group, Rh type . 
•    वायोकेमेष्ट्री समूह
uric acid, blood sugar, urea, creatinine, bilirubin, total protein, albumin, Alkaline phosphatase, GPT, GOT, Lipid profile ( total cholesterol, triglycerides, HDL, LDL ), Amylase, Troponin, Hpylosi Test .
 
•    माईक्रोवायोलोजी समूह
urine culture, parasitology (routine and microscopic examination of urine and stool), Serology (HIV (ELISA/SPOT), HbsAg (ELISA/SPOT, HCV (ELISA/SPOT), RA, ASO, CRP)), and miscellaneous tests (occult blood test, urine ketone, urine pregnancy test)
 
•    साईटोप्याथोलोजी समूह
          sputum.

अन्य ः- Montoux Test
 
LAB TECHNICIAN,s

HC CHANDRA BAHADUR THARU

HC KHAGENDRA K.C.
AHC SUDARSHAN ADHIKARI
AHC PRAMOD KUMAR DEVAKOTA