INTERNAL MEDICINE
स्थापनाकाल देखि नै आन्तरिक चिकित्साको सेवा प्रवाह भए पनि हाल सालै यस सम्वन्धि विशेषज्ञ सेवा प्रवाह गरेको हो । यस शाखा अन्तर्गत OPD (वहिरंग) सेवा तथा OPD सेवा प्रदान गरिएको छ । सिकिस्त विरामीहरुलाई २४ घण्टा नै Monitors पनि गर्ने गरिएको छ । विरामीको यथोचित उपचारको लागि विशेषज्ञ डाक्टरले पटक पटक राउण्ड समेत लिने व्यवस्था गरिएको छ । साथ साथै कलेजो रोगको निदान तथा उपचार पनि यसै वर्षबाट यस अस्पतालमा शुरु भएको हो ।
Since its Establisment, the Internal Medicine Department of Lumbini Pradesh Police Hospital has been at the forefront of patient care. At LPH, the Department of Internal Medicine is the first line of patient research and management. It is a medical specialty concerned with the prevention, diagnosis, and treatment of adult diseases. Our physicians are skilled in the management of patients with undifferentiated or multi-system disease processes.
SP Dr. Achyut Bikram Hamal
MBBS, (BPKIHS, Dharan)
MD Internal Medicine (TUTH)
MD Hepatology (NAMS, Bir Hospital)
NMC NO.7414